Corona in Nepal

Corona in Nepal

February 12, 2020, Post by: Shalik Ram

‘सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दाजुल्दा बिरामी’

रोग पहिचान गरिदिन मन्त्रालयलाई गाउँपालिकाको पत्र

२९ माघ, काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।

'Coronary syndrome found in Sindhupalchowk'
Letter from the villager to the ministry to identify the disease
 
29 February, Kathmandu. In Sindhupalchowk, patients have been diagnosed with coronary virus infection. The villagers have written to the Ministry of Health and Population urging them to be identified when such illnesses have been found.
 
In Jupal VDC-2 of Sindhupalchok, patients with coronary artery disease have been found. According to the villagers, patients have been found with symptoms such as colds, coughs and high fever in the gumbasti of village-1.
Source,
Onlinekhabar

Related Blog(s)

Online Enquiry